योगेश भट्टराई

सुदूरपश्चिमका ३ पहाडी जिल्लामा तत्काल नियमित उडान हुन्छ : मन्त्री भट्टराई

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्लामा तत्काल सुरु हुने बताएका छन् । बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने बताए । शनिबार धनगढी विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री भट्टराईले अब नियमित विमान चल्ने बताएका हुन् । पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने योजना रहेको बताए । उनका अनुसरा बैतडी, डोटी र बझाङमा सातामा २ दिन विमान पुर्याउने लक्ष्य रहेको बताए । साथै, उनले परीक्षण मात्रै नभई नियमित उडानसमेत हुने दाबी गरेका छन् । शनिवार मन्त्री भट्टराई सहित १६ जना यात्रु लिएर धनगढीबाट जहाज डोटी पुगेको छ । टोलीमा मन्त्री भट्टराईसहित संघीय सांसदहरू र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ आश्विन २०७७, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार