यूक्रेनमा

यूक्रेनमा दश लाख व्यक्ति विस्थापित

काठमाडौँ । रुसी आक्रमणबाट यूक्रेनमा झण्डै एक लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार जनाएको छ । विस्थापितमध्ये लाखौँ मानिसहरू यूरोपतर्फ शरणार्थीका रूपमा पलायन भएका बताइएको छ । “छिमेकी देशहरूमा भाग्नेहरूको सङ्ख्यालाई बढी ध्यान दिइएको छ, तर यो सम्झनु महत्वपूर्ण छ कि सबैभन्दा ठूलो सङ्ख्या यूक्रेनभित्र नै विस्थापित अवस्थामा रहेका छन्,” यूक्रेनका लागि यूएनएचसीआर प्रतिनिधि कारोलिना लिन्डहोम बिलिङले स्टकहोममा संवाददाताहरूसँग बताए । “यूक्रेनभित्र विस्थापित मानिसहरूको संख्याबारेमा हामीसँग अझै भरपर्दो तथ्याङ्क छैन, तर हाम्रो अनुमानमा लगभग दश लाख व्यक्ति आन्तरिकरूपमा विस्थापित छन् । आक्रमण क्षेत्रबाट भागेका मानिसहरूले ठाउँठाउँमा खुला आकाशमुनि रात बिताएका छन् भने केहीले यूक्रेनबाट बाहिरिने आशमा रेल, बस वा कारमा यात्रा गरिरहेका छन् ।” यूएनएचसीआरले हाल युद्धग्रस्त देशको सिमानाभित्र सहायता बढाउन प्रयास गरिरहेको छ । विस्थापित जनतालाई थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार