यूएई

नेपालीहरुको मेहनत र इमान्दारिता प्रति युएईका मन्त्रीको प्रशँसा

यूएई ।  यूनाईटेड अरब ईमिरेट्स (यूएई) का मानब संसाधन तथा इमिरटाइजेसन मन्त्री अब्दुल रहमान अब्दुलमन्नान अल अवरले नेपालीहरुले मेहनत र इमान्दारिताका साथ काम गर्ने गरेको भन्दै , त्यसको प्रशँसा गरेका छन् । मंगलवार युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल र यूएईका मन्त्री अब्दुल रहमान बिच भएको शिस्टाचार भेटबार्तामा नेपाल र यूएई बिच गरिएको दुई पक्षीय श्रम सम्झौता अनुसार गठित संयुक्त समितिको बैठक बस्न पर्नेमा जोड दिएका थिए । भेटबार्ताको क्रममा दक्ष कामदारको क्षेत्रमा रोजगारीका अवसर खुल्ला गर्ने, नेपाली कामदारहरुको सुरक्षा र दक्षता बृदि गर्ने तथा दुईपक्षीय हित अभिबृदि गर्ने बारे छलफल भएको राजदूत ढकालले जानकारी दिएका छन् । छलफलका क्रममा राजदूत ढकालले कोभिड(-१९ को महामारीको बेलामा यूएई सरकारले नेपाली कामदारहरुको स्वास्थ्य सुरक्षा लगायत स्वास्थ्य सामाग्री सहयोग गरेकोमा यूएई सरकारलाई थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ पुष २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार