युवराज खतिवडा

ओलीको ‘एकलौटी’ निर्णयले नेकपामा फेरि ब्युँतायो विवाद, भारि बन्ला खतिवडाको नियुक्ति ?

काठमाडौं । १० असार २०७७ देखि सुरु भएको स्थायी कमिटी बैठकको ६ दिनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग भयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ‘बाटो मार्गप्रशस्त’ गर्नका लागि बैठकमा प्रधानमन्त्री ओलीलाई सुझाएपछि तरंगित बनेका ओलीले अन्ततः ४६ दिनपछि पार्टीभित्र उत्कर्षमा पुगेको विवाद अन्त्य गरेरै छाडे । कोरोना भाइरस (कोभिड–१९) महामारी एकातिर चलिरहँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय चर्को बनेर निस्कियो । उनलाई पार्टीको नेतृत्व तहबाटै राजीनामासम्मको विषय आउनुको पछाडिको मुख्य कारण ओलीको ‘एकलौटी निर्णय’ गर्ने शैली थियो । पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले आफू निकट पत्रकारहरुलाई बोलाएर ओलीको एकलौटी निर्णय गर्ने शैलीकै कारण आफूहरु एक्सनमा उत्रिनुपरेको बताएका थिए । पत्रकारहरुसँग प्रचण्डले पार्टी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १६ आश्विन २०७७, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार