युनाइटेड

रोनाल्डो विनाको युनाइटेडले लिभरपुललाई हान्यो ४ गोल

एजेन्सी ।  प्रि-सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि सानदार जित निकालको छ । गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई ४-० गाले अन्तरले पराजित गरेको हो । युनाइटेडलाई फराकिलो जित दिलाउनको लागि जोडन सन्चो, फ्रेड, एन्टोनी मार्सियल र फाकुन्डो पेलिस्त्रीले समान एक–एक गोल गरे । युनाइटेडले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा १ गोल थप्यो । खेलको १२अ‍ैँ मिनेटमा सन्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३०अ‍ैँ मिनेटमा फ्रेडीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको ३ मिनेटपछि मार्सियलले गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई ३-० को अग्रता दिलाए । दोस्रो हाफको ७६औँ मिनेटमा पेलिस्त्रीले गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए । यता लिभरपुलले भने केहि आक्रमणमा अवसर सिर्जना गरेपनि गोल फर्काउन भने सकेन । यो प्रशिक्षक एरिक टेन थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ असार २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार