युएई

नेपाली कामदार लाई सम्झौता अनुसार सेवा सुबिधा दिन दूतावासको माग

युएई ।  रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका नेपाली नागरिकको हकहित सुनिश्चित गर्ने एवम् सुरक्षित कार्यवातावरण निर्माण गर्ने सम्बन्धमा युएईका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग अबुधाबीस्थित नेपाली राजदूतावासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। दूतावासको सभाहलमा गरिएको कार्यक्रममा महामहिम राजदूत कृष्णप्रसाद ढकालले युएईमा रोजगारीमा आउने नेपाली नागरिकको हकहितको सुरक्षा एवम् प्रवर्द्धन गर्न नेपाली दूतवास सदैव सक्रिय रहेको उल्लेख गर्दै रोजगारदाता कम्पनी र दूतावासबीच नियमित छलफल तथा समन्वय हुन उपयुक्त हुने बताएका छन् । राजदूत ढकालले नेपालबाट आउने नागरिकलाई नेपाली भाषामै प्रशिक्षण दिनसमेत कम्पनीहरूलाई सुझाव दिएका थिए । सहभागी प्रतिनिधिहरूले नेपालबाट वैदेशिक रोजगारीमा आउँदा कम्पनीले ब्यहोर्ने खर्चका अतिरिक्त ठूलो रकम तिरेर नेपालीहरू आएको भेटिएको बताउँदै यस्तो अनावश्यक आर्थिक व्ययभार रोक्न पहल गर्नुपर्ने सुझाव दिएका थिए । नेपाली कामदारहरू लगनशील, इमान्दार र परिश्रमी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ मंसिर २०७८, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार