युएइमा

परिवर्तनको लागि दाहालको उम्मेदवारी

काठमाडौँ । बिगत ११ बर्ष देखि बैदेशिक रोजगारिको शिलशिलामा युएइमा रहेका निश्चल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौमा भइरहेको एकता महादिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिएका छन । १८ बर्ष देखि राजनितिमा सक्रिय रहेका दाहाल सामाजिक कार्यमा पनि अग्रसर रही एनआरएनए युएइमा एक कार्यकाल युवा संयोजक र हाल महासचिव पदमा कार्यरत छन् । नेपाली राजनीति प्रति युवाहरुको बढ्दो बितृष्णा देखेर "अबको आवश्यकता युवा पुस्ताको राजनितिमा सक्रियता"को नारा लिएर उनी चुनावी मैदानमा होम्मिएको बताउछन् । देशले अब परिवर्तन खोजेको छ, उदारवादी चरित्रका राजनितीज्ञ चाहेको छ । लोभ लालचमा नपरी समाजलाई दिने मात्र संकल्प बोकेको त्यागी युवा मागेको छ, दाहालले भने । युवाहरुको साथ लिएर जनताको नेता हैन, सेवक हुन म राजनितिमा होम्मिएको हो, उनले भने । आज आफुले राजनीतिको कखरा पनि नसिक्दै थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ मंसिर २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार