यादवले

उत्पीडिनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा विभेद र उत्पीडनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्ने बताएका छन । जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले नेपाली जनतालाई हरेक समस्याबाट निकास दिन जसपा पार्टी नै रहेको दाबी गरे । देशमा विकास तथा सुशासन कायम गर्न र राज्यमा रहेको सबैखाले विभेदको अन्त्यका लागि तिनै तहको सरकारको नेतृत्व जसपाले लिनुपर्ने उनले बताए । देशमा विद्यमान अवस्थामा रहेको बेरोजगारी, प्रतिनिधित्व र नागरिकतालगायत समस्या समाधानको अभिभारा जनता समाजवादी पार्टीको काँधमा आएको बताउँदै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट पार्टी जनताको समस्यालाई समाधान गर्ने दिशामा असफल सावित भइसकेको बताए । उनले मुलुकमा मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित, महिलालगायतका समुदायलाई शासन र प्रशासनमा सम्मानजनक प्रतिनिधित्व गराउँदै बेरोजगारी र नागरिकताको समस्या समाधान हुनुपर्ने जोड दिए थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ चैत्र २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार