मेयरमा

विवेकशील साझा पार्टीले ललितपुर महानगरको मेयरमा उज्वलकृष्णलाई उम्मेदवार बनाउने

काठमाडौं । विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । बागमती प्रदेश संयोजक तथा कार्यसम्पादन समिति सदस्यसमेत रहेका श्रेष्ठलाई मेयरको आकांक्षी बनाउने पार्टी निर्णय गरेपनि औपचारिक घोषणा भने भएको छैन । पार्टीको निर्णयअनुसार आजभोलि नै औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा हुने श्रेष्ठले बताए । व्यवसायी एवं समाजसेवीसमेत रहेका श्रेष्ठ आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लोकप्रियता, इमानदारिता र परिपक्वकताकै कारण श्रेष्ठलाई लतिलपुर महानगरपालिकाको मेयरमा उठाउने निर्णय गरिएको विवेकशील साझा पार्टीले जनाएको छ । श्रेष्ठ २०७४ को संघीय प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट चुनावी मैदानमा उत्रिएका थिए । त्यसबेला १७ दल चुनावी मैदान थिए । जसमा विवेकशील साझा पार्टी तेस्रो बनेको थियो । त्यसबेला भन्दा पनि अहिले ललितपुरमा विवेकशील साझा पार्टी बलियो बनेको श्रेष्ठको भनाइ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ बैशाख २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार