मुगुको

१९ वर्षदेखि काठको टहरामै टर्मिनल टावर

मुगु । मुगुको छायाँनाथ रारा नगरपपालिका–४ ताल्चामा  रहेको रारा विमानस्थल विगत १९ वर्षदेखि टर्मिनल टावर काठको टहरामै रहेको छ । २०६० सालमा कच्ची धावन मार्गमार्फत् काठको टहराबाटै जहाज उडान र अवतरण सुरु गरिएको भए पनि अझै सुविधायुक्त टर्मिनल भवन निर्माण हुन सकेको छैन । ३ वैशाख २०६० मो पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान भयो, त्यसयता नियमित रुपमा हवाइ जहाज उड्न थाल्यो ।  विगत १९ वर्षदेखि निरन्तर उडान र अवतरण भइरहे पनि सामान्य हावा लाग्दासमेत काठको भवन हल्लिने गर्छ । जोखिम मोलेर कर्मचारीहरू टहरामै बसेर काम गर्न बाध्य भएका छन् । यात्रु विश्राम कक्ष पनि नहुँदा भुइँमे बस्नुपर्ने र सुरक्षा चुनौतीमा समस्या उत्पन्न भइरहेको स्थानीय रत्नसिंह मल्लले बताए । सुविधायुक्त टर्मिनल टावर निर्माण जारी छ । तर, ठेकेदारको ढिला सुस्तीका कारण थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १५ भाद्र २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार