मानिसहरूलाई

रोटी कारखानामा मैदासंगै पिसिन महिला

वासिङ्टन । दुर्घटना कुनै पनि समयमा हुन सक्छ। त्यसैले मानिसहरूलाई सधैं सतर्क रहन भनिएको छ। सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउँछ। यस्तै एउटा घटना गत शनिबार अमेरिकाको क्लेटोयस्थित एउटा रोटी कारखानामा भएको थियो । यहाँ कार्यरत एक कर्मचारी रोटी मिलाउन बनेको ठूलो मिक्सिङ मेसिनमा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो । २२ वर्षीया बिबियाना एरेलानो डेलब्रो कहिल्यै घर फर्कन सक्ने छैनन्। नर्थ क्यारोलिनामा रहेको रोटी कारखानामा काम गरेकी बिबियानाले आफ्नो रोटी कारखानाको तलब आफ्नो मृत्युको कारण बन्नेछ भन्ने सोचेका पनि थिइनन् । बिबियानाको काम कारखानामा रहेको ठूलो मिक्सिङ मेसिन चलाउने थियो। तर घटनाको दिन केही गडबड भयो र उनी आफैँ यो मेसिनमा परिन् । यसपछि मेसिनले मैदासँगै बिबियानालाई पनि पीस्यो । जानकारीका अनुसार गत वैशाख १६ गते सदाझैँ बिबियाना कामका लागि थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ बैशाख २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार