मानवमुक्त

गण्डकी सडक मानवमुक्त प्रदेश घोषणा

गण्डकी । गण्डकी प्रदेश सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले आज पोखरामा आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई सडक मानवमुक्त घोषणा गरे । प्रदेश सरकारको अभिभावकत्वमा ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ८५ वटै पालिका तथा मानव सेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको सरकारले जनाएको छ । सडक मानव व्यवस्थापनका लागि प्रदेश सरकारले मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । यसका लागि प्रदेश सरकारले आश्रममा रहेकालाई प्रतिव्यक्ति मासिक रु तीन हजार उपलब्ध गराउनेछ । सडकमा आश्रित मानिसको उद्धार गरी मानव सेवा आश्रममा राखेर सडक मानवमुक्त बनाउने योजना छ । अहिले मानव सेवा आश्रमले गण्डकीका चार जिल्लामा सेवा सञ्चालन गर्दै आएको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ मंसिर २०७८, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार