माओवादी केन्द्र

माओवादीको प्रदेश र पालिकामा ७ सदस्यीय पदाधिकारी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टी विधान संशोधन गरेको छ । शुक्रवार सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा ७ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । जसअनुसार पदाधिकारीमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, १ सहसचिव र १ कोषाध्यक्ष रहनेछन् । साविकको विधानअनुसार पालिका समितिमा ५ पदाधिकारी रहने व्यवस्था थियो । कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा ५ सदस्यीय वडा पदाधिकारी रहने व्यवस्था समेत गरिएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ कार्तिक २०७८, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार