माओवाद

प्रचण्डपछि नारायणकाजीले सार्वजनिक गरे एमसीसीबारे माओवादीको धारणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसी परियोजना यथास्थितिमा पारित नहुने भन्दै माओवादीको धारणाा प्रष्ट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै उनले एमसीसी परियोजना अहिलेकै अवस्थामा नेपाललाई स्वीकार गर्ने प्रष्ट गरेका हुन् । एमसीसी पारित गर्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले पत्र पठाइसकेको भन्दै यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरुसँग जानकारी गराएका थिए । प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि एमसीसी प्रकरण फेरि चर्चामा छ । यसबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आजै आफ्नो धारणा राखिसकेका छन् । यसबारे नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रवधानहरु नसच्याई यथास्थितिमा एम सि सि परियोजना नेपालले स्विकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न । यो नै हाम्रो पार्टी नेकपा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार