महँगी नियन्त्रण गर्न माग
काठमाडाैं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले मुलुकमा महँगी नियन्त्रण गरी थप सुशासन कायम गर्न सरकारसँग माग गरेको छ । नेकपा (एमाले)को जनसङ्गठन सो महासङ्घका पदाधिकारी र मातहतको सातै घटकका अध्यक्ष र महासचिवसहितको बैठकपछि कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले प्रेस विज्ञप्ति जारी गरी जनताको दैनिकीसंँग जोडिएका गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा महँगी हुन नदिन माग गरिएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

