मनाङको

बेँसीशहर–चामे सडक मर्मत गर्नै सकस

काठमाडौँ ।  भौगोलिक रुपमा विकट हिमाली जिल्ला मनाङको मेरुदण्डको सडकखण्ड बेँसीशहर–चामे मर्मत गर्नै सकस भएको छ । बाढीपहिराले क्षति पु-याएको सडक खण्डको समयमा मर्मत गर्न सकिएको छैन । सडक मर्मत सम्भारका क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएका क्षेत्रमा सडक मर्मतको काम गरिरहेको अवस्थामा वर्षामा समस्या भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए । “वर्षाको समय छ, वर्षाको क्रम जारी नै छ, माटो खुल्ला भएको अवस्था हो, सुरक्षित तवरबाट सडक मर्मत सम्भार गर्नुपर्छ, सबैभन्दा जोखिम क्षेत्रमा पनि मर्मत सम्भारको काम गर्न सकेका छैनौँ”, उनले भने, “काम गर्ने प्रयास भइरहेको छ ।” वैकल्पिक बाटो नहुँदा पनि मर्मत सम्भारमा अवरोध हुने गरेको उहाँले बताए थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १२ श्रावण २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार