मनसुनको

बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम

काठमाडौँ ।  यस वर्षको मनसुनको शुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका(७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा दुई जनाले ज्यान गुमाए भने ७५ परिवार विस्थापित भए । त्यस दिनको वर्षा सम्झँदै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने, “जिल्लाको धेरै स्थानमा पानी परे पनि सो क्षेत्रमा बढी वर्षा केन्द्रिकृत हुँदा ठूलो क्षति गरायो ।” अहिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबाट घर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया शुरु भएको र नजिकैको खुला ठाउँमा एकीकृत वस्ती निर्माण गर्ने योजना रहेकोे उनले सुनाए । केही दिनअघि गोरखाको आरुघाट गाउँपालिका(१ श्यामचेतमा पनि त्यसै गरी भारी वर्षा हुँदा त्यहाँका ३० घरपरिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य दुई घर विस्थापित नै भएका र अन्य घर उच्च जोखिमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ श्रावण २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार