मध्यपुर थिमि नगरपालिका

मध्यपुर थिमि नगरपालिकाले एकै दिन तीन सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आज एकै दिन तीन वटा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल सुरु भएको सय दिन पुगेको अवसरमा नौ वटा वडामध्ये हेल्थपोष्ट नभएका वडा नं २, ३ र ५ मा ती क्लिनिक सञ्चालनमा ल्याइएको हो । सञ्चालित सहरी क्लिनिक वडा नं २ को सानो थिमिस्थित नाट्श्वरी बहुउद्देश्य भवन, वडा नं ३ को वडा कार्यालय भवन कौशलटार र वडा नं ५ को भुँलाखेलमा रहेका छन् । क्लिनिकबाट गर्भवती, सामान्य बिरामी जाँच, घाउ खटिराको चिरफार र ड्रेसिङ, परिवार नियोजनका अस्थायी साधनको वितरण, सरकारद्धारा तोकिएका औषधिको निःशुल्क वितरण जस्ता सेवा प्रवाह हुनेछ । क्लिनिकमा जनस्वास्थ्य निरीक्षक अघिकृत तहको नेतृत्वमा हाललाई स्वास्थ्य सहायक र अनमी गरी तीनजना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नगरभित्रका हेल्थपोष्टमा भएका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ भाद्र २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार