मधेश प्रदेशको

‘घाम लागे धुलै–धुलो, पानी परे हिलै–हिलो’ : मिर्चैया नगरपालिका स्मार्ट सिटी

रामनारायण ठाकुर सिरहा ।  मधेश प्रदेशको विकाश र समृद्धिसँग जोडिएको पुर्वपश्चिम महेन्द्र राजमार्गको अवस्था खराव हुँदै गएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित खानेपानी तथा ढलनिकास आयोजनाले झन व्यापारीको साथौ यात्रुलाई आवतजावत गर्न समस्या भईरहेको छ । आयोजनाको हालसम्मको प्रगति हेर्दा काम समयमै सम्पन्न नहुने देखिएको छ। निर्माण कार्यमा ढिलाई हुदा सर्वसाधारणलाई हिडडुल गर्न सास्ती भएको छ। राजमार्गसँगै जोडिएका पसलहरूको व्यापार धुलो र हिलोले चौपट्टै भएको छ। राजमार्गमा भएको हिलोपानीले ग्राहकलाई आवतजावत गर्न असहज भएपछि व्यापार व्यावसाय चौपट भएको व्यापारीहरुको भनाई छन् । ’व्यापार चौपट भयो, ग्राहक छैनन, गर्मीमा धुरै धुलो हुन्छ, अहिले पानी परे हिलै हिलो हुन्छ ।’ व्यवसायीहरुको भनाई छ । स्थानीय व्यापारीले भने, कसरी व्यापार गर्नु रु विहान पसलमा राखेको सामान साझँ पुरानो भई हाल्छ।’ सडक थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार