मकै

मकैको बीउमा बागलुङ आत्मनिर्भरतातिर

बागलुङ ।  बाहिरबाट बीउ ल्याएर मकै खेती गर्नुपर्ने यहाँका किसानको बाध्यता कम हुँदै गएको छ । किसान आफैँ प्रमाणित र उन्नत बीउ उत्पादनतिर लागेका छन् । कृषि ज्ञान केन्द्रले मकैको बिजवृद्धि कार्यक्रममार्फत किसानलाई सघाएको छ । केन्द्रका अनुसार तमानखोला, निसीखोला, ताराखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत गरी सात ठाउँमा बिजवृद्धि कार्यक्रम सञ्चालित छ । कूल एक हजार रोपनीमा कृषि सहकारी र समूहमार्फत मकैको बीउ उत्पादन भइरहेको हो । केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिजवृद्धि कार्यक्रमबाट १५० मेट्रिक टन बीउ उत्पादन हुने बताए । आफ्नै हिसाबले बीउ उत्पादन गरेर बेच्ने किसानको सङ्ख्या पनि उल्लेख्य रहेको उनको भनाइ छ । “यहाँ २० हजार हेक्टरमा मकै बाली लगाइन्छ, एक हेक्टरलाई २० किलो बीउ चाहिन्छ”, प्रमुख भट्टराईले भने, “वर्षमा चार सय मेट्रिक टन बीउको खाँचो पर्छ, आउँदो थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ श्रावण २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार