मंकीपक्स

मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपत्काल

काठमाडौँ । मंकीपक्स संक्रमण बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो ।   आपतकालको घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन र थप खोपहरू सुरक्षित गर्न मद्दत मिल्ने राज्यका गर्भनर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले बताए । ‘क्यालिफोर्नियाले मन्कीपक्सको विस्तार न्यून बनाउन सरकारका सबै तहमा तुरुन्तै काम गरिरहेको छ’ गभर्नर न्यूजमले एक विज्ञप्तिमा भने । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार