ब्यारेजहरू

पाकिस्तानको सिन्ध ब्यारेजमा ६१ प्रतिशत पानीको अभाव

इस्लामावाद । सिन्धका तीनवटै ब्यारेजहरू माथिल्लो सिन्धमा गुड्डु र सुक्कर ब्यारेज र कोट्री ब्यारेज डाउनस्ट्रीममा ६१ प्रतिशत पानीको कमी देखिएको छ। गुड्डुको माथिको तरबेला बाँध र तौन्सा ब्यारेजको पानी अझै सुख्खा स्तरमा रहेको एआरवाई न्यूजले सुक्कर ब्यारेज कन्ट्रोल रुम इन्चार्जले सार्वजनिक गरेको पानीको तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेक गरेको छ। पानीको तथ्याङ्कअनुसार तरबेलामा सिन्धु नदीमा पानीको बहाव ८९ हजार ४ सय क्युसेक र बाँधमा ८८ हजार ६ सय क्युसेक पानीको बहाव रहेको छ । कालाबागमा पानीको बहाव ७९ हजार ३ सय ८७ क्युसेक रहेको छ भने विसर्जन ७६ हजार ३ सय ८७ क्युसेक रहेको छ । सिन्धु नदीको पानी तौन्सा ब्यारेजमा ८१ हजार ८१४ क्युसेक रहेको छ भने बहाव ७४ हजार ४२२ क्युसेक रहेको नदीको पानीको तथ्याङ्क छ । गुड्डु ब्यारेजमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार