बैकुण्ठ अर्यालले

सूचनाका लागि राससमै भर पर्नुपर्ने गरी राससले आफूलाई विकसित गरोस् : सचिव डा अर्याल

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समिति(रासस)ले नेपालका सञ्चारमाध्यमहरू समाचारका लागि राससमै भर पर्नुपर्ने गरी आफूलाई विकसित गर्दै लैजानुपर्ने सुझाव दिनुभएको छ । राससले आजबाट सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देश दिँदै उनले समाचार प्रदायक संस्थाका रूपमा छ दशकभन्दा लामो समयदेखि सेवा गर्दै आएको राससप्रति मुलुकका सञ्चारमाध्यमहरू भर पर्नुपर्ने वा राससको समाचारलाई विश्वसनीय स्रोत मानेर जान सक्ने गरी आफूलाई प्रविधिसँगै परिस्कृत गर्दै लैजानुपर्ने बताए । सचिव डा अर्यालले शुभकामना सन्देशमा भन्नुभएको छ, “समाचार सामग्री निर्माण गर्ने क्रममा राससले आजदेखि एउटा फड्को मारेको छ । प्रविधिको उपलब्धता र प्रविधिमा भएको विकास यी सबै कुरालाई हेरेर अब श्रव्य दृश्यसम्बन्धी सामग्री पनि उत्पादन गर्ने जमर्को गरेको छ, त्यसका लागि म राससका सम्पूर्ण थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ श्रावण २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार