बालीनाली

जङ्गली जनावरद्वारा बालीनाली नोक्सान

डोटी ।  जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ । जिल्लाका बोगटान फुड्सिल, जोरायल, बर्छैन, कपल्लेकी, रानागाउँ, कुलाउ, जमलकटिया, काफली, बुहारगाउँ, सलेना, गड्सेरा, कलेना, बाझ, कुडासैन, सायल, पूर्वीचौकी, मन्नाकापडीलगायतका स्थानमा जङ्गली जनावरले मकैबाली, कोदो, धान, भटमास, पिडालु, आलुलगायतका बाली तथा तरकारी नष्ट गरेपछि समस्या भएको मन्नाकापडीका प्रकाशबहादुर मन्नीले बताए । उनले भने, “राति आएर जङ्गली जनावरले खेती खाएर नष्ट गर्न थालेका छन्, मार्न पाइँदैन, हामीलाई निकै सास्ती भएको छ ।” खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले प्रत्येक वर्ष बालीनाली खाएर नष्ट गर्ने गरेको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ श्रावण २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार