बाढीपीडित भन्छन् ! खोलाले घर, खेत निल्यो, भएभरका सरसामान बगाइदियो
देउखुरी । गाउँका सबै जसो निन्याउरो मुख लगाएर बाढीपछिको आफ्नो टोलको हविगत हेर्दै थिए । बाढीपिडितहरुलाई बढीमा हराएको घरको पिर रहेछ । धेरै बाढीपीडितहरुले अव कसरी फेरी घर बनाउने भन्ने चिन्तामा रुमलिएका छन् । यही खोलाले मेरो घर निल्यो, भएभरका सरसारमान बगाइदियो, बाढीपीडित पुष्पा पाठकले भने,–। ‘आधारातमा छाडेर हिँडियो, अब आफ्नो भन्नु केही नै छैन, कसरी बाँच्नु ? छोराछोरीलाई कहाँ सुताउनु रु गत शनिबार करङ्गा खोला माथिबाट उर्लिएको थियो । उक्त टोल बगर बन्यो । बाढी घटेपछि धेरै स्थानीय टोलमा फर्किए तर हिलो–लेदोबाहेक उनीहरूले केही भेटेनन् । त्यही भेलले राजपुुर गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा ८०, फोहोरामा एकसय, खोलादेखि पुर्वतर्फ रहेको बसन्तपुरमा ७५ र बसन्तपुर देखि दक्षिण तर्फ रहेको सन्तपुरमा गाउँको १६ घरमा क्षती पु-याएको छ । उक्त घरहरु करङ्गा थप पढ्नुहोस् ...

