बहुमुखी क्याम्पसका

विद्यार्थीसंग माछापुच्छ्रे बैंक

देउखुरी । देउखुरी बहुमुखी क्याम्पसका विविएस पहिलो वर्षका विद्यार्थीहरूसंग डिजिटल वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माछापुच्छ्रे बैंकले देशभर संचालन गरेको विद्यार्थीसंग माछापुच्छ्रे बैंक कार्यक्रम अन्तरगत शुक्रबार माछापुच्छ्रे बैंक लमही शाखाले लमहीको देउखुरी बहुमुखी क्याम्पसमा साक्षरता अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वित्तीय शिक्षा, डिजिटल बैंकिङ् शिक्षा, त्यसका फाइदा र चुनौतिहरू र मोबाइल बैंकिङ् बाट गर्न सकिने बैंक सम्बन्धि करोबारहरूको बारेमा विद्यार्थीलाई जानकारी गराइएको माछापुच्छ्रे बैंक लमही शाखा प्रमुख मधुसूदन श्रेष्ठले बताए । यस्तै कार्यक्रममा डिजिटल बैंकिङ् तथा पेपरलेस करोबार, डिजिटल करोबार गर्दा सेवाग्राही कसरी सुरक्षित भइ बैंकिङ् कारोबार गर्ने, डिजिटल बैंकिङ् माध्यमहरू मोबाइल बैंकिङ्, डेबिट कार्ड, क्रेडिट कार्ड, स्न्टा पे, लगायतको विषयमा जानकारी गराइएको हो । कार्यक्रमको बारेमा बैंकका कर्जा अधिकृत दिपेन्द्र बुढा, सहायक प्रेम जैसिले थप पढ्नुहोस् ...

शिवु खनाल २४ भाद्र २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार