बबई गाउँपालिका

गाउँपालिकाले सम्झियो ११६ पूर्वजनप्रतिनिधिलाई

दाङ ।  दाङको बबई गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो । तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । “लोकतान्त्रिक आन्दोलन र यहाँको विकासका लागि पनि उहाँहरूले खेलेको भूमिका महत्वपूर्ण छ”, उनले भने, “त्यसैले पनि उहाँहरूको योगदानलाई हामीले मूल्याङ्कन गरेर सम्मान गरेका हौँ ।”   सबै स्थानीय तहले पुराना जनप्रतिनिधिलाई सम्मान गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले बताए । “हामीले स्थानीय तहमा नमूनाकार्य गरेका छौँ”, उनले भने, “यो सबै स्थानीय तहले यसरी नै सम्मान गर्नुपर्छ ।” तत्कालीन गाविसका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको हो । गाउँपालिकामा रहेका पूर्वजनप्रतिनिधि ११६ रहेको भन्दै सबैलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार