फोहोर व्यवस्थापन

फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजी

देउखुरी । लमहीको फोहोर व्यवस्थापन चुनौती बन्दै गएपछि लमही नगरपालिकाले अजम्मरी सामुदायिक वनभित्र फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजी गर्न थालेको छ । नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रभित्र नगरबाट उठ्ने फोहोर फल्दै आएको छ । फोहोरले दुर्गन्धित हुन थालेपछि नगरपालिकाले वनभित्र फल्दै आएको फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजी गर्न थालेको हो । नगरपालिकाले वनको खुला स्थानमा फोहोर व्यवस्थापन गर्ने गरी बढाएको प्रक्रियालाई अव नयाँ तवरले व्यवस्थापन गर्न लागिएको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए । उनले नगरवासीलाई सम्भव भएसम्म फोहोर उत्पादन नै नगर्न अनुरोध गर्ने र फोहोर उत्पादन भइहाले उत्पादन स्थलमा नै छुट्याएर राख्न सचेतना अभियान चलाउन लागिएको बताए । उनले भने,–। ‘फोहोरलाई मोहोरमा परिणत गर्न, सरसफाइको क्षेत्रमा उल्लेख्य योगदान गर्न, स्थानीयलाई प्रोत्साहन गर्न, अनुदानको व्यवस्था गर्न लागेका थप पढ्नुहोस् ...

शिवु खनाल १५ श्रावण २०८०, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार