फूल खेती

व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दै

राँझा । फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल रोपेका छन् । दसैँ र तिहारलाई लक्ष्य गरेर यतिबेला किसान फूल रोप्न व्यस्त छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरमा विगत दुई वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गर्दै आउनुभएकी बिन्दु चर्तिमगरको परिवारलाई यतिबेला फूल रोप्न भ्याइनभ्याई छ । गत वर्षसम्म १० कट्ठा जमिनमा फूल खेती गर्दै आइएकामा यो वर्ष खेती विस्तार गरेर एक बिघा जमिनमा विस्तार गरिएको उनले बताए । किसान चर्तिमगरका अनुसार यो वर्ष नेपालगञ्ज–२० कट्ठा, टमनिकापुरमा १० कट्ठा र खजुरा–१ सैनिकमा १० कट्ठा गरी एक बिघा क्षेत्रफलमा सात हजार सयपत्री फूलका बिरुवा लगाइएको छ । गत वर्ष बाँकेमा व्यावसायिकरुपमा एक बिघा क्षेत्रफलमा फूल थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार