प्रेस सेन्टर नेपाल

पत्रकार वलीलाई तत्काल रिहाइ गर्न प्रेस सेन्टर दाङको माग

देउखुरी । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार हेमन्त प्रकाश वलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले विज्ञप्ति जारी गरेर सरकारलाई प्रेस स्वतन्त्रता बिरोधी हर्कत बन्द गर्न माग गरेएका छन । विप्लव सम्बद्ध नेकपाले आयोजना गरेको बन्दको समाचार संकलन गर्न गएका जनपत्रकार संगठन दाङका अध्यक्ष वलीलाई मंगलबार बिहान प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको थिए । लोकतान्त्रिक सरकारको यश प्रकारको प्रेस स्वतन्त्रता बिरोधी हर्कत बन्द गर्न हामी जोडदार माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ, हेमन्तजीलाई तत्काल रिहाइका लागि हामी सरकार समक्ष अनुरोध गर्दछौं । साथै सेन्टरले लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता आभारभूत मान्यता भएको बताएको छ । ूकुनै पनि दलमा आस्था राख्नु र उसलाई समर्थन गर्न पाउनु हरेक पेशामा जोडिएका थप पढ्नुहोस् ...

शिवु खनाल ७ भाद्र २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार