प्रिमियर

प्रिमियर लिगमा आज तीन खेल

काठमाडौँ ।  प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार)बिभिन्न तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा लेस्टर सिटीले बर्नफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने लेस्टर र बर्नफोर्डबीचको खेल नेपाली समय अनुसार साँझ ८ : ४५ मा हुनेछ । आजको खेलमा जित निकाल्दै लेस्टर सिजनको सुरुवात गर्ने योजनामा छ । यता वन प्रवेशी बर्नफोर्ड पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । यसै समयमा हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अन्तिम खेलमा साविकको विजेता टोली म्यानचेस्टर सिटीले वेस्टहमसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ९ः१५ मा सुरु हुनेछ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ श्रावण २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार