एसपी चतुबे्दि सिरहामा तस्करहरुलाई चुनौती दिदैँ
गणेश कुमार ठाकुर सिरहा,कार्तिक १ गते । सिरहाका विभिन्न खुल्ला सिमनाबाट ल्याउने तस्करहरुलाई चुनौती दिदैँ एसपी उमा प्रसाद चतुर्बे्दिले कार्यरत सिमना सुरक्षाहरुर्ला कडा निर्देशन दिएका छन् । सिरहा नगरपालिका वाड नं. ४ रमौल स्थित वडा प्रहरी कार्यालय (ख) बाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको पानपराग ७५० पिस, राजनिवास ५० प्याकेट र माहाकाल गुट्खा १२ प्याकेट गरी अन्दाजी १६ हजार मुल्य बराबरको सामान बरामद गरिएको छ । त्यस्तै सिरहा नगरपालिका वाड नं. १६ खिरौना पेट्रोल पम्प स्थित प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको किराना सामान र लेडिज ब्याग गरी जम्मा अन्दाजी १५ हजार ६ सय ५० रुपैया मुल्य बराबरको सामान बरामद गरिएको छ त्यस्तै सिरहा थप पढ्नुहोस् ...














