प्रविधिले

विज्ञान प्रविधिको समुचित प्रयोगमा लाग्न अध्यक्ष प्रचण्डको आग्रह

  काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधिले समानता, समाजवाद र न्यायतर्फ लैजाने बताएका छन । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १०औँ विज्ञान दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञानले सही र तथ्यपूर्ण कुराको वकालत गर्ने र समानता एवं न्यायका पक्षमा उभिने बताए । परम्परागत जडताले विभेद, अपमान तथा उचनिच देखाएर मानिसलाई फुटाउने र शासन गर्ने भन्दै त्यसकाविरुद्ध उभिनुपर्नेमा उनले जोड दिए । उनले विज्ञान र प्रविधिका बारेमा देशभित्र बृहत् छलफल चलाएर जानुपर्ने आवश्यकता औँल्याए। विज्ञान प्रविधि सबैको हुने र त्यसले कुनै पनि प्रकारको विभेद नगर्ने भन्दै त्यसको अधिकतम सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए। उनले विज्ञान र प्रविधिको प्रयोगमार्फत समाज र राष्ट्रको समृद्धिमा ठूलो योगदान गर्न सकिने उल्लेख गरे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ आश्विन २०७९, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार