प्रधानमन्त्री देउवा

शासन गर्न मन लागे चूनाव लड्न पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चूनौति

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले मुलुकमा शासन गर्न मन लागे चूनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाइ चूनौति दिएका छन । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा ले पूर्वराजा वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै मुलुकमा शासन गर्न मन लागे चूनाव लड्न चूनौति दिएका हुन । उनले देश प्रजातन्त्रको पक्षमा गइसकेको र प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताए । त्यस्तै प्रधानमन्त्री देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताए । उनले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको र निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्ने धारणा पनि राखे । नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार