प्रचण्ड

बालुवाटार पुगे अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटारमा भेटवार्ता गरेका छन । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष 'प्रचण्ड' पुगेका हुन् । भेटवार्तामा पार्टीभित्र देखिएका पछिल्ला घटनाक्रमको बारेमा कुराकानी हुने उनको सचिवालयले जनाएको छ । शनिबार अध्यक्षद्वयबीच मंसिरमा महाधिवेशन गर्ने सहमति भएको थियो । उक्त सहमतिबारे माधव नेपाल समूहले आपत्ति जनाएपछि प्रचण्डले आफूले त्यस्तो सहमति नगरेको, महाधिवेशनको कुरा ओलीको प्रस्ताव मात्र भएको स्पष्टीकरण दिएका थिए । शितलनिवासमा भएको भेटवार्तामा नेपाल समूहका कुनै पनि नेता नलगेकोबारे पनि नेपाल समूहले आशंका गरेको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ श्रावण २०७७, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार