प्रकाश दाहाल

स्व. प्रकाश दाहाल स्मृती बक्सिङ प्रतियोगिता : स्व. प्रकाश दाहाल जस्तै जुझरु हुनुहोस : मन्त्री अथक

काठमाण्डौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज(अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यस प्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन । स्व. प्रकाश दाहालको स्मृतीमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको ब्यक्तित्वबाट आफु निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रुपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठुलो सामर्थ देखाएको स्मरण गर्दै मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासमा दाहालको भुमिकाको खुलेर प्रशंसा गरे । दाहालको ब्यक्तित्वसँग मिल्ने खालको खेल संचालन गरेको प्रति खुसी ब्यक्त गर्दै मन्त्री अथकले भने, “बक्सिङ बहादुरहरुको खेल हो,स्व. प्रकाश दाहाल पनि निकै बहादुर थिए।” फरक प्रसंगमा बोल्दै मन्त्री थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ कार्तिक २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार