आयोजना गरिएको कार्यक्रममा रवि लामिछाने नआएपछि जनताको आक्रोश
क्रिस भुर्तेल पर्वत । पर्वत को पैयु गाउँपालिका वडा नं ४ हातेमालोचोक मा आयोजित पैयु गाउँपालिका, विहादी गाउँपालिका र महाशिला गाउँपालिका को संयुक्त समायोजन मा आयोजना गरिएको पालिका समिति गठन भेलामा रवि लामिछाने बिचमै अचानक नआउने भएपछि जनता आक्रोशित भएका हुन। उनले स्याङ्जा जिल्लाको जिल्ला भेला सकि पैयु मा आउने भनि आयोजना गरिएको कार्यक्रममा उनि आउन नसक्ने भन्दै मोबाइल मार्फत क्षमा मागेका हुन । कार्यक्रममा उपस्थित जनता भन्छन रवि सँग ठुलो आस थियो र आस नपलाउदै विश्वास क्रोध मा परिणत भएको छ। विकल्प होइन सङकप का साथ आएका छौ भन्दै बोल्ने लामिछानेले जनतालाई भ्रममा पारेका हुन। उनले बाटो मा आउदै छु भन्दै झुक्काएको जनता बताउछन्। सभापति लामिछानेले घात गरेको भन्दै त्यहाँ उपस्थित टाडा टाडा बाट आउने जनताले आपत्ति थप पढ्नुहोस् ...

