एमालेले गर्यो पैयु ४ र ५ मा वडास्तरीय संयुक्त प्रशिक्षण कार्यक्रम
क्रिस भुर्तेल पर्वत । पर्वतको पैंयू गाउँपालिका वडा नं ४ र ५ मा नेकपा एमाले ले आज प्रशिक्षण कार्यक्रम सम्पन गरेको हो। पैंयू गाउँपालिका कमिटी का अध्यक्ष चोकलाल न्यौपाने को अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमाले पैयु गाउँपालिका कमिटी को आयोजना मा आज वडा नं ४ र ५ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। यसअघि एमाले ले पैयु गाउँपालिका वडा नं १,२ र ३ मा गरिसकेको थियो भने आज एमाले ले वडा नं ४ र ५ को संयुक्त प्रशिक्षण कार्यक्रम हातेमालोचोक मा राखेको थियो। उक्त प्रशिक्षण कार्यक्रम मा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटी पर्वतका अध्यक्ष राजुप्रसाद पौडेल समेतका नेताहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा मा नेकपा एमाले का जिल्ला कमिटी केहि सदस्यहरु पनि थप पढ्नुहोस् ...


