पृथकतावादी

जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

काठमाडौँ । इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् । प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक पृथकतावादी समूहले गराएको दावी गर्दै भने, “आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता कमलका अनुसार इन्डोनेशिया सरकारले ‘आपराधिक सशस्त्र समूह (केकेबी) ले जिल्लाका चार स्थलमा छुट्टाछुट्टै आक्रमण गरेको थियो । आक्रमणमध्ये एउटा ट्रकमा सवार रहेका स्थानीयलाई करिब २० जनाको सशस्त्र हतियारधारी जत्थाले गोली हानी केही व्यक्तिको हत्या गरेको हो भने अन्य दुई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३२ असार २०७९, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार