पूर्णबहादुर खड्का

सरकारले सुशासनका लागि देशभर अभियान चलाउने तयारी गरेको छः उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक महिनाभित्रै सरकारले सुशासनको कार्ययोजना ल्याउने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुशासनका लागि देशभर अभियान चलाउने तयारी गरेको बताए । “भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हमीले पहल गरिरहेका छौं’ उनले भने । यो महिनाभित्रै उक्त कार्ययोजना मन्त्रिपरिषद्ले पास गर्ने र सरकारबाट दिनुपर्ने सेवामा नयाँपनको आभास गराउने खड्काले बताए । उनले हाल अनुसन्धान प्रक्रियामा रहेका केही भ्रष्टाचार र अनियमितता प्रकरणमा दोषी नउम्कने र निर्दोष नफस्ने गरी काम भइरहेको पनि बताए । ‘“छानबिनका प्रक्रियाहरु अधुरा छन्, बाँकी छन्, चलिरहेका छन्, यसको निरुपण नभएसम्म प्रश्न उठ्नु स्वभाविक हो’ उपप्रधानमन्त्री खड्काले भने, ‘हाम्रा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ भाद्र २०८०, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार