पुरुषले

रुस-युक्रेन युद्ध -युक्रेन : युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

काठमाडौँ । युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने भएका छन्। युक्रनेको आन्तरिक मामिला मन्त्रालयले सबै युक्रेनीलाई देशको रक्षा गर्न हतियार उठाउने बेला आएको बताएको छ। युक्रेनमा जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारवाही गर्न आदेश दिएपछि बिहीबार बिहानैदेखि तीनतर्फबाट रुसी सेना युक्रेनतर्फ अघि बढेका थिए। बिहीबारबाट भएको रुसी हमलामा परेर हालसम्म युक्रेनमा १ सय ३७ युक्रेनीको मृत्यु भएको छ। उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार