पुरुष

वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेल प्रदेश नं. १ र बागमती प्रदेशबीच हुने

काठमाडौँ । नेपाल क्रिकेट संघको आयोजनामामा हुने वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेल प्रदेश नं. १ र बागमती प्रदेशबीच हुने भएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेश १ र बागमतीबीचको खेल मंगलबार टियु क्रिकेट मैदानमा हुने जानकारी दिएको हो । एकदिवसीय फर्मेट तथा राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगितामा जम्मा ७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा हुनेछन् । मंगलबार नै मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र लम्बिनी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सातवटै प्रदेशहरु– प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिीनी प्रदेश, प्रदेश नं. २, सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १९ गते टियु मैदानमा हुनेछ । प्रतियोगिता अन्तर्गत टियु थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ मंसिर २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार