पुनःनिर्माणमा

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

काठमाडौँ । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो मन्दिर पुनःनिर्माण हुनसकेको छैन । आवश्यक निर्माण सामग्रीको जोहो गर्न नसक्दा मन्दिर पुनःनिर्माण अझै अन्योलमै छ । पुनःनिर्माणमा १०० भन्दा बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा त्यसको अभावमा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए । उनले भने, “इँटाको आकार र प्रकार पुरानो शैलीअनुरुप नमिलेपछि काम अघि बढाउन ढिलाइ भइरहेको छ ।” समय घर्किँदै जाँदा मन्दिर जीर्ण बन्दै गएको उहाँको भनाइ छ । मन्दिर जीर्णाेद्धारले मात्रै नपुग्ने अध्यक्ष प्रधान बताउनुहुन्छ । सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार