पासपोर्ट

सर्वाधिक शक्तिशाली पासपोर्ट जापानको, नेपाली पासपोर्टको अवस्था कस्तो ?

 काठमाडौं ।  पासपोर्ट(राहदानी) को वरीयता जारी गर्ने संस्था ‘हेनली एन्ड पार्टनर्स’ ले सन् २०२२ का लागि वरीयता जारी गरेको छ । १९९ देशलाई समेटेर जारी गरिएको वरीयताको शीर्ष स्थानमा जापान रहेको छ । जनवरी र जुलाइमा गरी वर्षमा दुई पटक यस्तो वरीयता जारी हुने गर्दछ । हेनली पासपोर्ट भिसा इन्डेक्सको वेबसाइटका अनुसार वर्षभरि रियलटाइम डाटा अपडेट गरिन्छ । यसमा भिसा नीतिमा हुने परिवर्तनलाई पनि ध्यान दिइन्छ ।   कुन देशको पासपोर्ट वाहकले कति देशमा पूर्वभिसा नलिइ यात्रा गर्न सक्छ भन्ने आधारमा वरीयता निर्धारण गरिन्छ । अर्थात, कुन देशका नागरिकले कति मुलुकमा ‘अन अराइभल भिसा’ सुविधा पाएका छन् भन्ने आधारमा वरीयता निर्धारण हुने गर्दछ । जापानको पासपोर्ट विश्वकै शक्तिशाली भएको सो विवरणमा खुलाइएको छ । जापानका नागरिक भिसा बिना नै १९३ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार