पाल्पाली ढाकामा

तिहारलाई कोसेली ‘पाल्पाली ढाका’

रामपुर (पाल्पा) । ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ । पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ । अझ विशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा ग्राहकको आकर्षण बढ्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई कोसेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामान दिने चलन छ । अहिले पाल्पाका ढाका पसलमा तिहारलाई सामान किनमेल गर्नेको उत्साह छ । यस पटकको तिहारलाई पाल्पाली ढाका कपडाका सामग्री खरिद गरिसकेको बताउछन रमा पन्त । तानसेन नगरपालिका–२ बडिज्ञानटोल बस्ने पन्तले तिहार अर्थात् भाइटीका दिदीबहिनी र दाजुभाइका लागि विशेष पर्व भएकाले पनि कोसेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामग्री लैजाने गरेको बताउछन । मानव अधिकार तथा शान्ति समाजका आजीवन सदस्यसमेत रहेकी उनले दाजुभाइका लागि थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ कार्तिक २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार