पाल्पा खेलकुद विकास समितिका पदाधीकारीद्धारा पदभार ग्रहण
सुनिल कार्की पाल्पा । जिल्ला खेलकुद विकास समिति पाल्पाको पदस्थापना भएको छ । जिल्लामा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित कार्य समितिका पदाधीकारीले पदभार ग्रहण गरेका हुन । प्रदेश खेलकुद परिषद लुम्बिेनीका सदस्य सचिव जय प्रकाश भट्टराईले जिल्ला अध्यक्षमा करुण काफ्ले,उपाध्यक्षमा दिपक घिमिरे,कोषाध्यक्ष तिलक थापा,सदस्य बाबुराम नेपाल ,सुरेश गोदार भिमा कुमारी थापा,श्याम बहादुर गाहा मगर,सिता गोतामे र विष्णु खड्कले पदभार ग्रहण गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद लुम्बिेनीका सदस्य सचिव जय प्रकाश भट्टराईले पाल्पाको खेलकुद विकास समितिको पदाधीकारी जुझारी र मिलेको टिम भएकोले अब पाल्पालाई खेलकुदको हवको रुपमा विकास गर्न सहज हुने बताउँदै समितिको आफुनै भवन बनाउन प्रदेश खेलकुद परिषदले समन्वय गर्ने बताए । जिल्लामा पछिल्लो समय राष्ट्रिस्तरका प्रतियोगिता कम हुँदै गएकोले अवका दिनमा राष्ट्रयस्तरका प्रतियोगिता आयोजना थप पढ्नुहोस् ...

