पर्यटकको

पर्वतको छहरे झरनामा पर्यटकको सङ्ख्या वृद्धि

क्रिस भुर्तेल, पर्वत । पर्वतको छहरे झरनामा पछिल्लो समयमा पर्यटकको सङ्ख्या वृद्धि भएको छ। पर्वतको दक्षिणी भेगमा अवस्थित यो छहरे झरना पैयु गाउँपालिका को वडा नं ५ मा पर्दछ। यस झरनाले पैंयूको पर्यटन मा टेवा पुग्ने देखिएको छ। उक्त छहरे झरना लाई मुख्य पर्यटकीय स्थल मा रुपमा स्थापित गर्न पैयु गाउँपालिका बडा नं ५ का युवाहरुले विगत ५/६ वर्ष देखि पहल गरिरहेका छन्। यस झरनालाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न र पर्यटक आकर्षण हुने बनाउनको लागि २०७७ सालमा गण्डकी प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरिदिएको हो। उक्त बजेटबाट यहाँ हिड्ने सिडि, शौचालय,पैवा लगायतका फोटो खिच्ने ठाउँहरु निर्माण गरिएको हो। छहरे झरना मा बर्षा याममा टिकटक बनाउने देखि फोटो भिडियो खिच्ने हरुको भिड लाग्ने स्थानिय बासिन्दा घनश्याम न्यौपाने ले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २१ श्रावण २०७९, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार