एकलाख राशीको ‘शारदार ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा
काठमाडौं। एकलाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो। बैंकिङ तथाबीमाविज्ञएवंमहालक्ष्मीलाइफइन्स्योरेन्सकाप्रमुखकार्यकारीअधिकृत रमेश कुमार भट्टराई सँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदा्ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ कानामले सो पुरस्कार प्रदान गर्नेछ । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन्। सम्झौताअनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेकहस्तान्तरण गरे।१० लाख रुपैयाँ अक्षयकोषका रुपमा उपयोग गरिनेछ । सोही रकमको ब्याजवापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाई छनौट गरी पुरस्कृत गरिनेछ । ‘मेरो पुजनीय बुवारआमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो थप पढ्नुहोस् ...



