न्यायपालिका

‘प्रधान्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई शसक्त पार्छौ’

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई शसक्त पार्ने बताएका छन । मंगलबार बार परिसरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्याधिशबाट न्याय पाउने सम्भावना नरहेकाले राजीनामा आउनुपर्ने भन्दै आन्दोलनलाई शसक्त पार्ने बताएका हुन । उनले न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी रहेको धारणा राखे । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा साथ दिन सेवाग्राहीलाई पनि उनले आग्रह गरे । श्रेष्ठले राजनीतिक दलहरु एकैठाउमा रहेर न्यायपालीका भित्रको बेतिथीलाई रोक्नुपर्ने उल्लेख गरे । उनले न्यायधिश र बारको विश्वास नलिई नै पेशि तोक्ने काम गरेको आरोप लगाए । त्यस्तै संविधानविद् चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनले अवको आन्दोलन सर्वोच्च अदालतको ढोकाबाट छिर्नबाट पनि बञ्चित गर्नेगरी गर्ने चेतावनी दिए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ कार्तिक २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार