नोकिया

नोकियाको एउटा फोन, जसलाई एकपटक चार्ज गरेपछि ३ दिन टिक्छ !

एजेन्सी । एचएमडी ग्लोबलले एकपटक चार्ज गरेपछि तीन दिनसम्म ब्याट्रि टिक्ने नोकिया सी ३० सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार जियोसँगको सहकार्यमा यो स्मार्टफोन भारतमा सार्वजनिक गरिएको हो। भारतमा यो स्मार्टफोन हरियो र सेतो रङमा उपलब्ध छ। यो फोन ३/३२ र ४/६४ जीबी र्याम/इन्टर्नल स्टोरेजको भेरियन्टसहित उपलब्ध हुनेछ। भारतमा यसको मूल्य ३/३२ जीबी भेरियन्टको लागि ११ हजार भारु र ४/६४ जीबी भेरियन्टको लागि १२ हजार भारु तोकिएको छ। यो स्मार्टफोनमा ६.८२ इन्चको डिस्प्ले रहेको छ। यसमा ६ हजार एमएएचको ब्याट्रि छ। यो स्मार्टफोनमा १३ मेगापिक्सलको ड्युल क्यामेराको प्रयोग गरिएको छ। उज्यालो नेटवर्कको होम पेजमा जानुहोस् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ कार्तिक २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार